Homestay Registration Started in Budhanilkantha
बुढानीलकण्ठ नगरपालिकामा होमस्टे सञ्चालनको लागी प्रमाण पत्र वितरण
बुढानीलकण्ठ नगरपालिकाले स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगर क्षेत्रमा होमस्टे व्यवसाय सञ्चालनको लागी प्रमाण पत्र वितरण सुरु गरेको छ ।